भौतिक सुरक्षाः प्राकृतिक विपद् र विषम मौसमी घटना
अद्यावधिक, जुलाई २९, २०२१ प्राकृतिक विपद् अर्थात् विषम मौसमी घटनाहरुको बारेमा ढुक्क हुन सकिन्न । यस्ता घटना भौतिक सुरक्षाका चुनौती हुन् । पत्रकारहरुले यस्ता घटनाबारे समाचार तयार गर्दा यी घटनाले निम्त्याउने सम्भावित जोखिमको राम्ररी अध्ययन गर्नुपर्छ र सोही अनुसारको तयारी गर्नुपर्छ । विषयसूची जेखिम कम गर्न, मिडियाकर्मीले निम्न सुरक्षा सल्लाह ख्याल गर्नुपर्छः साधारण सुरक्षा निर्देशन…
डिजिटल सुरक्षाः इन्टरनेटबाट व्यक्तिगत डाटा हटाउनुहोस्
अद्यावधिक गरिएको– मे ९, २०२२ इन्टरनेटको यस युगमा आफ्नो कामको प्रतिशोधमा पत्रकारहरुले लामो समयदेखि जोखिम भोगिरहेका छन् । आक्रमणकारीले सोसल मिडिया र व्यक्तिगत वेबसाइटमा प्रकाशित सूचनाको आडमा पत्रकारहरुको डाटा ह्याक गर्ने, दुर्व्यवहार गर्ने, लज्जित बनाउने, वा बेइज्जत गर्ने गर्छन् । अनलाईन दुर्व्यवहार अत्याधुनिक हुदै गइरहेको छ । पत्रकारको कामको बदनाम गर्ने उद्देश्यले पत्रकार र उनीहरुको…
डिजिटल सुरक्षाः अनलाईन दुर्व्यवहार विरुद्द रक्षा
अद्यावधिक गरिएको मे ९, २०२२ अनलाईन दुर्व्यवहारको उद्देश्य कुनै पनि व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता दबाउनु हो । यसले मिडियाकर्मीलाई निशाना बनाउँछ र उनीहरुको कामका कारण दुर्व्यवहारमा पारिन्छन् । दुर्व्यवहारको अन्त्य गर्न त सम्भव छैन यद्यपि पत्रकारहरुले आफूलाई अनलाईनमा सुरक्षित राख्नको लागि निश्चित उपाय अपनाउन सक्छन् । जोखिम कम गर्नका लागिः अनलाईन आक्रमण हुँदाः तपाईको अनलाईन विवरण…
डिजिटल सुरक्षा श्रोत सामग्री
पछिल्लो पटक अध्यावधिक अप्रिल १४, २०२२ डिजिटल सुरक्षासम्बन्धी नयाँ जानकारी र ह्याकिङ, फिसिङ तथा निगरानीजस्ता जोखिमप्रति पूर्ण सचेत रही पत्रकारले आफ्नो सुरक्षा र आफ्ना समाचारका श्रोतको संरक्षण गर्नु पर्दछ । आफू उत्तरदायी हुनुपर्ने समाचार बारे र सूचनालगायत व्यक्तिमा पुग्दा हुने जोखिमबारे पनि उत्तिकै विचार पु¥याउनुपर्छ । साथै, आफ्ना अकाउन्ट, सामग्री, सञ्चार र अनलाइन गतिविधि पनि…
डिजिटल सुरक्षाः नियोजित अनलाईन आक्रमणबाट जोगिन
अद्यावधिक गरिएको मे ९, २०२२ मिस्इन्फर्मेसन (भ्रामक समाचार), षड्यन्त्रको सिद्धान्त वा गलत समाचारसम्बन्धी कलम चलाउने पत्रकारहरु बारम्बार अनलाईन आक्रमणको जोखिममा पर्छन् । यी चीज सिर्जना गर्ने वा यस्ता विचारको समर्थन गर्ने र अति राजनीतिक झुकाव भएका व्यक्तिले पत्रकारलाई अनलाईन आक्रमणको निशाना लगाउँछन् । यस्ता किसिमका सूचना अनलाइन फैलाउन समर्थन गर्ने मानिसले पत्रकारहरुलाई अनलाईनबाट हट्न बाध्य…
सीपीजे सुरक्षा निर्देशिका – कोरोनाभाइरस महामारीमा रिपोर्टिङ
अद्यावधि गरिएको : मे २०, २०२१ विश्व स्वास्थ्य संगठनले कोभिड-१९ (नोवेल कोरोना भाइरस) लाई मार्च-११, २०२० मा विश्वव्यापी महामारी घोषणा गर्यो । समाचारहरूमा आए अनुसार कोरोना भाइरसका कारण विश्वमा नयाँ परिस्थितिहरू सृजना भइरहँदा र कोरोना भाइरसका नयाँ खाले भेरियन्ट देखा पर्दै गइरहेको अवस्थामा केही देशहरूले यात्रामा लगाएको बन्देज, निषेधाज्ञा र सुरक्षा मापदण्डहरू थप गर्ने त…