सीपीजे सुरक्षा निर्देशिका – कोरोनाभाइरस महामारीमा रिपोर्टिङ

अद्यावधि गरिएको : मे २०, २०२०  विश्व स्वास्थ्य संगठनले कोभिड-१९ (नोवेल कोरोना भाइरस) लाई मार्च-११, २०२० मा विश्वव्यापी महामारी घोषणा गर्यो । । विश्व स्वास्थ्य संगठनले संसारभरि नै नयाँ संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको बताएको छ । यद्यपि  द गार्जियनका अनुसार कतिपय देशहरुमा भने संक्रमितको प्रतिशत घटेसँगै लकडाउन पनि खुकुलो बनाइएको छ। विश्व स्वास्थ्य…

Read More ›