2023

  
Artwork: Jack Forbes

डिजिटल सुरक्षाः इन्टरनेटबाट व्यक्तिगत डाटा हटाउनुहोस्

अद्यावधिक गरिएको– मे ९, २०२२  इन्टरनेटको यस युगमा आफ्नो कामको प्रतिशोधमा पत्रकारहरुले लामो समयदेखि जोखिम भोगिरहेका छन् । आक्रमणकारीले सोसल मिडिया र व्यक्तिगत वेबसाइटमा प्रकाशित सूचनाको आडमा पत्रकारहरुको डाटा ह्याक गर्ने, दुर्व्यवहार गर्ने, लज्जित बनाउने, वा बेइज्जत गर्ने गर्छन् ।  अनलाईन दुर्व्यवहार अत्याधुनिक हुदै गइरहेको छ । पत्रकारको कामको बदनाम गर्ने उद्देश्यले पत्रकार र उनीहरुको…

Read More ›

Artwork: Jack Forbes

डिजिटल सुरक्षाः अनलाईन दुर्व्यवहार विरुद्द रक्षा

अद्यावधिक गरिएको मे ९, २०२२ अनलाईन दुर्व्यवहारको उद्देश्य कुनै पनि व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता दबाउनु हो । यसले मिडियाकर्मीलाई निशाना बनाउँछ र उनीहरुको कामका कारण दुर्व्यवहारमा पारिन्छन् । दुर्व्यवहारको अन्त्य गर्न त सम्भव छैन यद्यपि पत्रकारहरुले आफूलाई अनलाईनमा सुरक्षित राख्नको लागि निश्चित उपाय अपनाउन सक्छन् ।  जोखिम कम गर्नका लागिः अनलाईन आक्रमण हुँदाः तपाईको अनलाईन विवरण…

Read More ›

Artwork: Jack Forbes

डिजिटल सुरक्षा श्रोत सामग्री

पछिल्लो पटक अध्यावधिक अप्रिल १४, २०२२  डिजिटल सुरक्षासम्बन्धी नयाँ जानकारी र ह्याकिङ, फिसिङ तथा निगरानीजस्ता जोखिमप्रति पूर्ण सचेत रही पत्रकारले आफ्नो सुरक्षा र आफ्ना समाचारका श्रोतको संरक्षण गर्नु पर्दछ । आफू उत्तरदायी हुनुपर्ने समाचार बारे र सूचनालगायत व्यक्तिमा पुग्दा हुने जोखिमबारे पनि उत्तिकै विचार पु¥याउनुपर्छ । साथै, आफ्ना अकाउन्ट, सामग्री, सञ्चार र अनलाइन गतिविधि पनि…

Read More ›

A picture taken on October 1, 2019, shows the logos of mobile apps Instagram, Snapchat, Twitter, Facebook, Google, and Messenger. (AFP/Denis Charlet)

डिजिटल सुरक्षाः नियोजित अनलाईन आक्रमणबाट जोगिन

अद्यावधिक गरिएको मे ९, २०२२ मिस्इन्फर्मेसन (भ्रामक समाचार), षड्यन्त्रको सिद्धान्त वा गलत समाचारसम्बन्धी कलम चलाउने पत्रकारहरु बारम्बार अनलाईन आक्रमणको जोखिममा पर्छन् । यी चीज सिर्जना गर्ने वा यस्ता विचारको समर्थन गर्ने र अति राजनीतिक झुकाव भएका व्यक्तिले पत्रकारलाई अनलाईन आक्रमणको  निशाना लगाउँछन् । यस्ता किसिमका सूचना अनलाइन फैलाउन समर्थन गर्ने मानिसले पत्रकारहरुलाई अनलाईनबाट हट्न बाध्य…

Read More ›